समाचार
पोखरा, ४ चैत
विदेशमा गरेको श्रमको मूल्य बचाएर जन्मभूमिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको मीलन फाउन्डेसनलाई मोदी गाउँपालिकाले सम्मान गरेको छ । हङकङमा कार्यरत दुर्गा गुरुङ ‘मीलन’ले मासिक आम्दानीको कम्तिमा २० प्रतिशत सामाजिक सेवामा लगाउँदै आएका छन् ।
स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसनले समाजका अन्य क्षेत्रमा पनि…
पुरा पढ्नुहोस
नेताहरु चुके, उछिट्टिएको मकै टिप्दै रमाएः माओवादीका मन्त्री चुमान
नेताहरु निरिह भए । नेकपाको विवाद र पछिल्लो सर्वोच्च अदालतको फैसलासम्म आइपुगेर अलग अलग हुँदासम्म माइक्रो म्यानेजमेन्ट अर्कैले ग¥यो । कनै तत्वले कसलाई पढायो, कुनै तत्वले अर्कोलाई । मैले यसो माने, अब ओरालो गति सुरु भयो । नेताहरु ओरालो लागे । अब आँटिलाले नेतृत्व गर्न सक्नु प¥यो ।
हाँडीबाट उछिट्टिएको मर्कै टिप्दै रमाउँदै गरे हाम्रा नेताहरु,…
पुरा पढ्नुहोस
दिल्लीबाट बाबुराम भट्टराईले भने: अदालतको फैसलाले रोगै हराए जस्तो भएको छ
११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराई अदालतको फैसला सुन्दा रोगै हराए जस्तो भएको बताएका छन् ।
‘कस्तो सुखद् संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन…
पुरा पढ्नुहोस
जन्मदिनमा ओलीलाई सर्वोच्चको सरप्राइजः १३ दिनभित्र संसद बैठक
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर…
पुरा पढ्नुहोस
नेपाल इन्जिनियर्स एसोसियसन (NEA) को सदस्यता दर्ता र नबिकरण गर्ने म्याद थप
आगामी चैत्र २० गते हुन गैरहेको नेपाल इन्जिनियर्स एसोसिएसन(NEA) को चुनाब नसर्ने भएको छ । आज भर्चुवल माध्यम जुम बाट भएको केन्द्रिय समितिको बैठकले तोकिएकै मितिमा चुनाब गर्ने निर्णय गरेको छ । यसअघि निर्वाचन सार्ने विषयमा सर्वपक्षीय छलफल भए पनि नेईए निर्वाचन नसार्ने विषयमा प्रष्ट भएको हो ।
आज माघ ३० गते सकिने नयाँ सदस्यता दर्ता तथा नबिकरणको म्याद…
पुरा पढ्नुहोस
राजनीति
एमाले कार्यकर्ताको हड्डी हाँस्या छः मुख्यमन्त्री गुरुङ
सर्वोच्च अदालतले भन्यो, तिमीहरुको एकताको विधि पुगेन, कानुनसम्वत भएन, प्रक्रिया मिलेन । तिमीहरु एकता गर्न चाहान्छौं भने विधि पु¥याएर आउ । भइरहेको पार्टीको नामबाट अर्को पार्टी दर्ता नगराउ भनेको छ, सर्वोच्चले । त्यसकारण एकता अगाडिको जुन स्थिति हो, पार्टी त्यही स्थितिमा पुग्यो । साविक नेकपा एमाले र माओवादी केन्द्र व्युँतियो ।
२ वटै दलको संसदीय…
पुरा पढ्नुहोस
प्रचण्ड-नेपाल पक्षीयलाई कास्कीमा नेता छान्नै मुश्किल, धनराज र बखानको दाबी
पोखरा । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले ६८ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाउँदा कास्की जिल्लाको नेतृत्व भने चयन गर्न सकेन । पार्टी विभाजनपछि अध्यक्ष कृष्ण थापा केपी ओलीतिर छन् ।
कास्कीका सबै जनप्रतिनिधि र अधिकांश नेता कार्यकर्ता केपी ओलीतिर लागेपनि प्रचण्ड माधव पक्षमा नेतृत्व कसले गर्ने भन्ने विवाद देखिएको छ ।
सो पक्षले नयाँ ढंगबाट एकता…
पुरा पढ्नुहोस
प्रचण्डले भनेः संकटकाल लाग्दैन, सबै जनतालाई बधाई
काठमाडौं, ११ फागुन-
नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।
‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष…
पुरा पढ्नुहोस
शेयर बजार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा हालसम्मकै धरै १५ लाख बढी आवेदन
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को आईपीओमा १५ लाख बढी आवेदन गरेका परेर आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । अन्तिम दिन मंगलबारसम्म उक्त संख्यामा आवेदन परेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका…
पुरा पढ्नुहोस
चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने, ११ लाख भन्दा बढी आवेदकको हात खालि
चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका…
पुरा पढ्नुहोस
नेपालको ईतिहासमै हालसम्मको ठुलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला,कति दिने आबेदन ?
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ शुक्रबार (माघ २ गते) देखि सर्वसाधारणका लागि बिक्री खुला गर्दैछ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो । यो नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो आइपीओ हो । यसले निष्कासन गर्न लागेको कुल सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि…
पुरा पढ्नुहोस
बिशेष
मीलन फाउन्डेसन लगायतलाई मोदी गाउँपालिकाको सम्मान
पोखरा, ४ चैत
विदेशमा गरेको श्रमको मूल्य बचाएर जन्मभूमिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको मीलन फाउन्डेसनलाई मोदी गाउँपालिकाले सम्मान गरेको छ । हङकङमा कार्यरत दुर्गा गुरुङ ‘मीलन’ले मासिक आम्दानीको कम्तिमा २० प्रतिशत सामाजिक सेवामा लगाउँदै आएका छन् ।
स्वास्थ्य र शिक्षामा काम गर्ने उद्देश्यले स्थापना भएको फाउन्डेसनले समाजका अन्य क्षेत्रमा पनि…
पुरा पढ्नुहोस
एमाले कार्यकर्ताको हड्डी हाँस्या छः मुख्यमन्त्री गुरुङ
सर्वोच्च अदालतले भन्यो, तिमीहरुको एकताको विधि पुगेन, कानुनसम्वत भएन, प्रक्रिया मिलेन । तिमीहरु एकता गर्न चाहान्छौं भने विधि पु¥याएर आउ । भइरहेको पार्टीको नामबाट अर्को पार्टी दर्ता नगराउ भनेको छ, सर्वोच्चले । त्यसकारण एकता अगाडिको जुन स्थिति हो, पार्टी त्यही स्थितिमा पुग्यो । साविक नेकपा एमाले र माओवादी केन्द्र व्युँतियो ।
२ वटै दलको संसदीय…
पुरा पढ्नुहोस
नेताहरु चुके, उछिट्टिएको मकै टिप्दै रमाएः माओवादीका मन्त्री चुमान
नेताहरु निरिह भए । नेकपाको विवाद र पछिल्लो सर्वोच्च अदालतको फैसलासम्म आइपुगेर अलग अलग हुँदासम्म माइक्रो म्यानेजमेन्ट अर्कैले ग¥यो । कनै तत्वले कसलाई पढायो, कुनै तत्वले अर्कोलाई । मैले यसो माने, अब ओरालो गति सुरु भयो । नेताहरु ओरालो लागे । अब आँटिलाले नेतृत्व गर्न सक्नु प¥यो ।
हाँडीबाट उछिट्टिएको मर्कै टिप्दै रमाउँदै गरे हाम्रा नेताहरु,…
पुरा पढ्नुहोस
मोहवविक्रम, बाबुराम छोडें, प्रचण्डको नि काम छैनः टाेपबहादुर
२८ फागुन, पोखरा-
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले माओवादी नफर्किने जिकीर गर्दै बरु एमालेमा माधव नेपाल समूहलाई स्वागत गर्ने बताएका छन् । आफ्नो सांसद पद गए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछाड्ने रायमाझीले बताएका छन् ।
रायमाझीले पद जोगाउन माओवादी केन्द्रमा नफर्किने बताएका हुन् । ‘सांसद पद बचाउन हामी हिँड्ने पक्षमा…
पुरा पढ्नुहोस
पुनर्स्थापित संसद बैठक फागुन २३ गते
काठमाडाै । मन्त्रिपरिषद् बैठकले सर्वोच्चको फैसला अनुसार फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफरिस गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक शुक्रबार साँझ बसेकाे मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाङफेले जानकारी दिइन ।
मन्त्रिपरिषद…
पुरा पढ्नुहोस
सहकारी लेखापालले नै यसरी लुटिन् १८ लाख
काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो । माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाए । सहकारीमा एकजना ऋणीले माघ २५ मा कार्यालय समय सकिन लाग्दा बुझाएको १० लाख र बजारबाट संकलन गरेको करिब ८ लाख रकम थियो । सहकारीको ढोका खोलेर १७ लाख ८५ हजार चोरी…
पुरा पढ्नुहोस
दिल्लीबाट बाबुराम भट्टराईले भने: अदालतको फैसलाले रोगै हराए जस्तो भएको छ
११ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् ।
उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराई अदालतको फैसला सुन्दा रोगै हराए जस्तो भएको बताएका छन् ।
‘कस्तो सुखद् संयोग १ अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन…
पुरा पढ्नुहोस
शेरधन राई विरुद्दको अविश्वासको प्रस्ताव पास होला कि फेल?
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई बिरुद्द हिजो प्रदेश सभामा अविश्वासको प्रस्ताब पेस भयो, मुख्यमन्त्री राई विरुद्ध प्रचण्ड–माधव समूहका सांसदहरुले १२ पुसमा सो प्रस्ताब सदनमा दर्ता गराएका थिए तरपनि सदनमा प्रबेस नपाएको यो प्रस्ताव अन्तत: टेबुल भयो । अविश्वासको प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव पेश गर्दै "पुस ५ मा…
पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय
म्यानमारमा सैनिक कू, एक वर्ष संकटकाल
१९ माघ, काठमाडौं । म्यानमारमा सैनिक कू भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।
राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।
सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको…
पुरा पढ्नुहोस
एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री
बिबिसी-नाइकीको सहसंस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।
त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।
सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो।
तर क्यानेडाली…
पुरा पढ्नुहोस
फेसबुकलाई लाग्यो यस्तो जरिवानाः गाेपनियता नजाेगाएपछि ५ अर्ब डलर तिर्नुपर्ने
९ साउन, । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो ।
बीबीसीले अमेरिकाको संघीय व्यापार आयोग ९एफटीसी० लाई उद्धृत गर्दै फेसबुकमाथि जरिवाना गरिएको जनाएको छ । एफटीसीका अनुसार, फेसबुकले ५ अर्ब…
पुरा पढ्नुहोस
३ दिनमा ४ प्याराग्लाइडिङ दुर्घटना, २ को मृत्यु
पोखरामा मंगलबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ व्यक्तिगत उडाउने क्रममा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको दुर्घटना भयो । दुर्घटना पश्चात तत्काल पोखराकै मेट्रो सिटी अस्पतालमा पु¥याए पनि उनको मृत्यु भइसकेको थियो ।
स्टेपिन आफ्ना छोरीसहित ७ जना साथीसहित पोखरा प्याराग्लाइडिङ उडाउन आइपुगेका थिए । उनकी छोरी पनि प्याराग्लाइडर नै थिइन् । नेपाली आकाशमा…
पुरा पढ्नुहोस
श्रीयाकी सानीआमाकाे प्रश्न: अपराधीलार्इ केही समय थुनेर हाम्री छोरी फिर्ता आउँछे?
मेराे समय डेस्क
पोखरा –
‘आफ्नै हातले खुवाएँ, आफ्नै काखमा राखेर हुर्काएँ, आज यही दिन देख्नलाई हो ?’ मृतक श्रीया विककी सानीआमा गंगा विक जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा चिच्याउँदै थिइन । उनको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोशभन्द पनि ठूलो विद्रोह थियो । उनी घाँटी सुकुन्जेल चिच्याउँदै थिइन् ।
‘मर्ने हारेर मरिहाल्यो,…
पुरा पढ्नुहोस
चिसापानी ३० प्लस नृत्यमा अब्बल
मेराे समय डेस्क
पोखरा, ७ असोज
स्टेजमा अधबैंशे कलाकारको समूह । आआफ्ना जातीय पहिचान झल्कने पोषाक । र आफ्नै मौलिकता बोकेको सोरठी, कौह्रा झ्याउरे लगायतका रहरलाग्दा नृत्य । हलमा भरिएको दर्शकको भीड र बेलाबेला गुञ्जने गड्गडाहट ताली । दृश्य थियो, स्टार्स स्टुडियोले आइतबार पोखरामा गरेको ३० वर्षमाथिका उमेर समूहबीच नृत्य प्रतियोगिता ।…
पुरा पढ्नुहोस