लेकसाइडबाट रसियन नागरिक पक्राउ

0 55

पोखराबाट एक जना रसियन नागरिक पक्राउ परेका छन् । उनी पोखरामा अवैध रुपमा बस्दै आएका थिए । बिना नागरिकता र पासपोर्ट बसिरहेका रसियन नागरिकलाई पोखरा ६ खहरेबाट पर्यटक प्रहरीले पक्राउ गरेको हो ।

लेकसाइडमा उनले माला, क्युरियोजस्ता सामग्री बिक्री गर्दै आइरहेको पर्यटक प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.