गाेरखा उत्तरी क्षेत्रकाे ओढारमा लुकाइएकाे १६ किलो सुन बरामत, एक व्यक्ति पक्राउ

0 86

पोखरा। गोरखाको उत्तरी क्षेत्रको एक ओढारमा लुकाएर राखिएको १६ किलो  सुन बरामद भएको छ।

धार्चे गाउँपालिका खोर्लाबेसीको ओढारमा लुकाइराखेको सुन बिहीबार प्रहरीले बरामत गरेको हो ।

सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेका गोरखा प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.