दुवाथोलनमा हिमालले जिते स्वर्ण, मल्लले रजत

0 25

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत नेपालले दुवाथोलनमा पनि स्वर्ण पदक जितेको छ ।

पोखरामा मंगलबार आयोजित प्रतियोगितामा हिमाल टमाटाले स्वर्णपदक जितेका हुन् ।

यही प्रतिस्पर्धामा नेपालकै लक्ष्मण मल्ल दोस्रो हुँदै रजत पदक जितेका छन् । श्रीलंकाका आसेष परेभाले काश्य पदक जिते ।

मंगलबार नै उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले पनि स्वर्ण पदक जितेका छन् ।

Leave A Reply

Your email address will not be published.