नेपालमा गुन्द्रुकसमेत विदेशबाट आउँछ

काठमाडौं । नेपालले आर्थिक वर्ष ०७५,०७६ मा जनै र गुन्दु्रकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो । गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले…
Read More...

थाइल्याण्डमा हुँदैछ पहिलो नेपाली आदिवासी जनजाति चलचित्र अवार्ड

पोखरा, १४- आदिबासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड कार्यक्रम हुने भएको छ । हुकुम मल्टिमिडियाले थाइल्याण्डमा आदिबासी जनजाति फिल्म अवार्ड गर्न लागेको हो । आयोजकको दाबी अनुसार आदिबासी जनजाति…
Read More...

२ करोड ५० लाखको गाडी चढ्छन् गण्डकीका मुख्यमन्त्री, ६ मुख्यमन्त्रीलाई उछिने

पाेखरा- विकासका हिसाबले पछि परेका कर्णाली, सुदूरपश्चिम र प्रदेश २ सरकार नै गाडी किन्न अगाडि देखिएका छन् । आर्थिकरुपमा अलि बलिया मानिएका गण्डकी र प्रदेश ३ ले चाहिँ तुलनात्मक रुपमा कम खर्च गरेका छन् । सात वटै प्रदेशले एक आर्थिक वर्षमा मात्र…
Read More...

गण्डकीका सांसदकाे छातिमा सुनचाँदी जडित् लाेगाे, पहिलेभन्दा कयाैं गुणा महंगाे

पोखरा–गण्डकी प्रदेशका सांसदलाई सुनचाँदी जडित नयाँ लोगो उपलब्ध गराइएकाे छ । नयाँ बनाइएको सांसदले लगाउने लोगो अर्थात प्रतिक चिन्ह चुनचाँदी जडित छ । गण्डकी प्रदेशमा चीनबाट सुनजडित लोगो झिकाएर सांसदलाई उपलब्ध गराइएको संसद सचिवालयले जानकारी…
Read More...

यस्तो हुनेछ ३ दिनको मौषम, सतर्कता अपनाउन चेतावनी

पाेखरा-आज शुक्रबार पनि देशभर मौसम बदली भई देशका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशााखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गरेको छ । उक्त चेतावनीमा भनिएको छ, देशका पश्चिम तथा पूर्वी तराईका…
Read More...

उमेर ढल्केपछि गायिका मञ्जुलाई भयो यस्तो पीडा (भिडियोसहित)

गायिका तथा प्रस्तोता मञ्जु पौडेलले मौलिक तीज गीत नाच्छु घुमेर बजारमा ल्याएकी छन्। हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन्। ‘काम भन्दै गयो मेरो आधी उमेर…
Read More...

पोखरादेखि भैरहवा र भरतपुर हवाइ सेवा जाेड्दै यति एअरलाइन्स (हेर्नुहाेस् भाडादरसहित)

पोखरा-यति एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवा उडान सुरु भर्ने भएको छ । एअरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१’ जहाजबाट साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान सञ्चालन गर्ने भएकाे हो । एअरलाइन्सले पोखराबाट २ नयाँ…
Read More...

गाेरखा उत्तरी क्षेत्रकाे ओढारमा लुकाइएकाे १६ किलो सुन बरामत, एक व्यक्ति पक्राउ

पोखरा। गोरखाको उत्तरी क्षेत्रको एक ओढारमा लुकाएर राखिएको १६ किलो  सुन बरामद भएको छ। धार्चे गाउँपालिका खोर्लाबेसीको ओढारमा लुकाइराखेको सुन बिहीबार प्रहरीले बरामत गरेको हो । सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेका गोरखा प्रहरीले जानकारी…
Read More...

एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री

बिबिसी-नाइकीको सहसंस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२…
Read More...

फेसबुकलाई लाग्यो यस्तो जरिवानाः गाेपनियता नजाेगाएपछि ५ अर्ब डलर तिर्नुपर्ने

९ साउन, । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय…
Read More...