३० हजार ३ सय मत गन्दा रवीन्द्रले जितेजत्तिकै मतान्तरले विद्या अगाडि

६ वटा वडाको मत गणना गर्दा नेकपा उम्मेदवार विद्या भट्टराइले कांग्रेस उम्मेदवार खेमराज पौडेललेभन्दा ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले…
Read More...

७ हजार २९ मतले विद्याको अग्रता

वडा नम्बर १६ को मतगणना हुँदासम्म नेकपा उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् । अहिलेसम्म ७ हजार २९ मतका साथ विद्याको अग्रता छ । ११ वडा रहेको कास्की…
Read More...

कास्की–२ मा विद्याको अग्रता बढेको बढ्यै

कास्की २ को मतगणना जारी छ । प्रारम्भिक गणनामा अग्रता लिएकी विद्या भट्टराईले अग्रता बढाउँदै लगेकी छन् । १ हजार १ सयले सुरुमा लिड गरेकी उनले यसलाई बढाएर ४ हजार ५ सय ८३ पुर्‍याएकी छन् । पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा…
Read More...

कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु

कास्कीमा ढिस्कोमा पुरिएर सल्यानका एकै गाउँका ५ जनाको मृत्यु १५ मंसिर, पोखरा पोखरा–२० मोजामा सडक बनाउन पुगेका ५ जनाको ढिस्कोले पुरिएको ज्यान गएको छ । ज्यान जाने पाँचै जना एकै गाउँका हुन् । पोखरा महानगरको कनेक्टिभिटी सडक अन्तर्गत मजदुरी…
Read More...

कास्की२ मा कांग्रेस उम्मेदवारभन्दा विद्या ३७०४ मतले अगाडि

प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् । पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना…
Read More...

आश्वासनबाट माथि उठेर हातमा भोट हाल्नुस्ः धर्मराज

घरदैलो अभियानको अन्तिम दिन समाजवादी पार्टीका उम्मेदवार इन्जिनियर पोखरा–२१ कृस्तिनाच्नेचौर पुगेका छन् । चुनावी प्रचार र घरदैलो सकिनै लाग्दा उम्मेदवार धर्मराजलाई कृस्तिवासीले हौसला बढाएका छन् । कृस्ति पुगेर इन्जिनियर धर्मराले छातिमा हात…
Read More...

प्रचण्डले भनेः देवघाट पठाउनुपर्नेलाई उम्मेदवार उठाएर प्रधानमन्त्रीलाई रेस्ट गर्न भन्ने ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन…
Read More...

यस्ता छन् कांग्रेस उम्मेदवार खेमराजका प्रतिवद्धता

कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले राष्ट्रियता, लोकतन्त्र र संवधान बनाउनका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । आफ्नो उम्मेदवारी कुनै व्यक्ति र पार्टी विरुद्ध नभएको समेत उनले स्पष्ट पारे । उम्मेदवार पौडेलले सरकारका गलत…
Read More...

विद्याको संकल्प-विकास एकमात्र अर्जुनदृष्टी

कास्की २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीले महानगरको गाउँ भनेर चिनिने मौजामा घरदैलो शुरु गरेकी छन् । पोखरा महानगरपालिका भित्र रहेरपनि गाउँको रुपमा रहेको पोखरा–२० मौजामा विद्याले घरदैलो गरिरहेकी हुन् । घरदैलोका क्रममा…
Read More...

धर्मराजको हात पोखरेलीकै होः उम्मेदवार गुरुङ

घरदैलोमा पुगेको समाजवादीका उम्मेदवार इन्जिनियर धर्मराज गुरुङलाई भलामवासीले देशको अहिलेको स्थितिप्रति निराशा पोखे । उनीहरुले पहिल्यैदेखि शासन गरिरहेका र अहिलेको सरकार तथा प्रतिपक्षले मन जित्न नसकेको बताउँदै जनतालाई न्याय दिलाउने गरी संसदमा…
Read More...