Browsing Category

कला/साहित्य

स्टार्स स्टुडियाेकाे कविता प्रतियाेगितामा प्रथम कविता ‘संस्कृति’

संस्कृति श्रीराम अधिकारी ‘गोर्जे’ आजकल खालिखालि छन् गाउँहरू रित्तारित्ता छन् बस्तीहरू रोधी घरहरू पनि खाली छन् आजकल ठूले र सानीहरू पनि दोहोरी गाउँदैनन् न नाच्छन् ठूली र सानेहरू कम्मर मर्काइमर्काई न बज्छ घिनताका ताकाधिनका…
Read More...

स्टार्स कलामा अधिकारी र सुवेदी उत्कृष्ट

मेराे समय डेस्क पोखरा, ६ असोज स्टार्स स्टुडियोले शनिबार गरेको कविता प्रतियोगितामा श्रीराम अधिकारीको ‘संस्कृति’ कविता उत्कृष्ट भएको छ । स्टुडियोले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिात गरी मनाएको हो । प्रतियोगितामा…
Read More...

घन्किन्छ जापानमा नौमती बाजा

भादगाउँले टोपी र दौरा सुरुवालमा ठाँटिएर निस्कन्छन्, एक हुल युवा । कलम समाउने हातले समाउँछ कर्नाल । होटलमा परिकार पस्कने हातले समाउँछ नरसिंगा । कम्युटरमा औंला चलाउने हातले पिट्छ झ्याली । पसलमा सामान बेच्ने हातले ठोक्छ ट्याम्को । कफिसपमा कुनै…
Read More...

सांस्कृतिक परिवारले दिने ललितकला पुरस्कार कलाकार मल्ललार्इ

पोखरा । ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालद्वारा स्थापित र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित पुरस्कार कलाकार मल्ललाई प्रदान गर्ने निर्णय भएको हो । २०१० सालमा धनकुटामा जन्मेका…
Read More...

दुई विद्वानहरु- खालिल जिब्रान

अफ्कार नामको पौराणिक सहरमा २ विद्वनहरु बस्थे जस्ले एकअर्काको ज्ञानलाई घृणा र बहिस्कार गर्थे । कारण- एक विद्वान आस्तिक थिए र अर्का विद्वान इश्वरको अस्तित्वलाई अस्विकार गर्थे । एक दिन उनीहरुको भेट बिच बजारमा भयो, र आफ्ना अनुयायीहरुबिच…
Read More...

बुख्याँचा

एकपटक मैले बुख्याँचालाई भनें, ‘यो एक्लो ठाउँमा एक्लै उभिएर तिमी पक्का थाक्छौं ।’ त्यसपश्चात उसले भन्यो, ‘अरुलाई तसाउनुको गहिरो र मजा छुट्टै छ, त्यसैले म थाक्दिनँ ।’ एक मिनेटजति सोचिसकेपछि मैले भनें, ‘अँ त्यो त सही हो । तर मलाई पनि थाहा…
Read More...

विश्वस्तरीय कविता प्रतियोगितामा सुदर्शन प्रथम (कविता सहित)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले २०५ औँ भानु जयन्तीको सन्दर्भ पारेर विश्वस्तरीय कविता प्रतियोगिताको आयोजना गरेको छ । वरिष्ठ कवि हरि अधिकारी, प्राध्यापक हरि पराजुली तथा प्राध्यापक हरिराज भट्टराईको निर्णायक मण्डलले…
Read More...

साउन दोश्रो सातामा चलचित्र चिमुसीचि

यसअघि कामचोर, शकुन्तला फिल्मको निर्देशन गरिसकेका चलचित्रकर्मी दिनेश श्रेष्ठको निर्देशनमा बनेको तेश्रो चलचित्र ‘चिमुसीचि’ साउन ११ बाट प्रर्दशनमा आउने भएको छ । राष्ट्रव्यापी प्रचारप्रसारमा व्यस्त निमार्ण टोलिले चलचित्रको बारेमा जानकारी दिने…
Read More...

पोखरामा ‘काठमाडौंमा एक दिन’

काठमाडौंमा एक दिन पुस्तककी लेखक सिवानी सिंह थारुले पुरस्कार जितेर मात्रै पुस्तक अब्बल नहुने बताएकी छन् । ¥यान्डम रिडर्स सोसाइटी नेपालले पुस्तक सम्बन्धी संवादमा थारुलाई पोखरामा उभ्याएको थियो । आफ्नो पुस्तकको बारेमा बोल्दै उनले विश्वका थुप्रै…
Read More...

‘म्ले क्यु’मा गुरुङ ऐतिहासिक कथा, कभर डान्सको आह्वान

पोखरा- गुरुङ फिल्मको नगरीका रुपमा चिनिने पोखराबाट अर्को ऐतिहासिक फिल्म बजारमा आउन लागेको छ । जसु गुरुङको निर्देशनमा म्ले क्यु अर्थात बिर्साउने पानी बजारमा आउन लागेको हो । अन्तिम सम्पादन भइरहेको फिल्म गुरुङको एतिहासिकतासँग जोडिएको छ ।…
Read More...