Browsing Category

सूचना

पोखरादेखि भैरहवा र भरतपुर हवाइ सेवा जाेड्दै यति एअरलाइन्स (हेर्नुहाेस् भाडादरसहित)

पोखरा-यति एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवा उडान सुरु भर्ने भएको छ । एअरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१’ जहाजबाट साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान सञ्चालन गर्ने भएकाे हो । एअरलाइन्सले पोखराबाट २ नयाँ…
Read More...

एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री

बिबिसी-नाइकीको सहसंस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२…
Read More...

यसरी मेरी आमा मेरो आदर्शपात्र….

संगीत मगर –  हाई स्कुलदेखि नै बिमाबारे व्यवस्थापन संकायमा पढियो । हरेक परीक्षामा ‘बिमा गर्दा अर्को एकजना इच्छाएको व्यक्ति राख्नुपर्छ’ भनेर पनि लेखें । तर अपसोस व्यवहारमा भने भुसुक्कै बिर्सिहाले छु । फर्म भर्दै जाँदा ‘इच्छाइएको…
Read More...

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयद्वारा प्रदर्शन

मेरो समय बैशाख १७, धनगढी –  कैलालीको लम्कीमा ट्रकको ठक्करबाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएकी भन्दै विद्यार्थी तथा स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले यतायात तथा बजार बन्द गरेका छन् । आक्रोशित विद्यार्थी र स्थानीयले ठक्कर दिने…
Read More...

रवीन्द्र पत्नी विद्या भन्छिन्ः वाइडबडीबारे आरोपमात्रै हो

विकास समितिदेखि पर्यटनमन्त्रीसम्म आइपुग्दा विकास योजना, उहाँका सपनाबारे सल्लाह हुन्थ्यो । पछिल्लो समय मेरो कलेज साँझ थियो । आज उहाँलाई दिनभरि समय दिन्छु भनेर बस्थें । म उहाँसँग क्वाटरमा सँगै बसें । जनतासँग सम्बन्ध हुने भएकाले पनि म त्यो…
Read More...

श्रीयाको बलात्कारपछि हत्या 

 मेराे समय डेस्क पोखरा – पोखरा, पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार नै गरिएको परिक्षणले बलात्कार भएको…
Read More...

सेफ नेपालले मनायो जिरो इमिसन र गैंडा दिवस

मेराे समय डेस्क पोखरा, ७ असोज  वन क्याम्पस पोखरामा अध्धयनरत विद्यार्थीहरुको संस्था ‘सेफ नेपाल’ शुक्रबार र शनिबार ‘जिरो इमिसन डे’ तथा विश्व गैंडा दिवश मनाएको छ । संस्थाले शुक्रबार ‘जिरो इमिसन डे’ को अबसरमा ’रन फर ग्रिन’ मुल नाराका साथ…
Read More...

चिसापानी ३० प्लस नृत्यमा अब्बल

मेराे समय डेस्क पोखरा, ७ असोज स्टेजमा अधबैंशे कलाकारको समूह । आआफ्ना जातीय पहिचान झल्कने पोषाक । र आफ्नै मौलिकता बोकेको सोरठी, कौह्रा झ्याउरे लगायतका रहरलाग्दा नृत्य । हलमा भरिएको दर्शकको भीड र बेलाबेला गुञ्जने गड्गडाहट ताली…
Read More...

स्टार्स स्टुडियाेकाे कविता प्रतियाेगितामा प्रथम कविता ‘संस्कृति’

संस्कृति श्रीराम अधिकारी ‘गोर्जे’ आजकल खालिखालि छन् गाउँहरू रित्तारित्ता छन् बस्तीहरू रोधी घरहरू पनि खाली छन् आजकल ठूले र सानीहरू पनि दोहोरी गाउँदैनन् न नाच्छन् ठूली र सानेहरू कम्मर मर्काइमर्काई न बज्छ घिनताका ताकाधिनका…
Read More...

स्टार्स कलामा अधिकारी र सुवेदी उत्कृष्ट

मेराे समय डेस्क पोखरा, ६ असोज स्टार्स स्टुडियोले शनिबार गरेको कविता प्रतियोगितामा श्रीराम अधिकारीको ‘संस्कृति’ कविता उत्कृष्ट भएको छ । स्टुडियोले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न प्रतियोगिात गरी मनाएको हो । प्रतियोगितामा…
Read More...