Browsing Category

Breaking

पोखरादेखि भैरहवा र भरतपुर हवाइ सेवा जाेड्दै यति एअरलाइन्स (हेर्नुहाेस् भाडादरसहित)

पोखरा-यति एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवा उडान सुरु भर्ने भएको छ । एअरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१’ जहाजबाट साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान सञ्चालन गर्ने भएकाे हो । एअरलाइन्सले पोखराबाट २ नयाँ…
Read More...

गाेरखा उत्तरी क्षेत्रकाे ओढारमा लुकाइएकाे १६ किलो सुन बरामत, एक व्यक्ति पक्राउ

पोखरा। गोरखाको उत्तरी क्षेत्रको एक ओढारमा लुकाएर राखिएको १६ किलो  सुन बरामद भएको छ। धार्चे गाउँपालिका खोर्लाबेसीको ओढारमा लुकाइराखेको सुन बिहीबार प्रहरीले बरामत गरेको हो । सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेका गोरखा प्रहरीले जानकारी…
Read More...

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, लमजुङमा ४ मध्ये ३ काे सनाखत

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको…
Read More...

पोखरामा बालिका बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

पोखरा। बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् । ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा…
Read More...

कास्कीमा सिमेन्ट र फलामे रडको भाउ घट्यो

कास्कीमा सिमेन्ट र फलामे डन्डीको भाउ घटेको छ । जिल्ला दररेट निर्धारण समितिले सरकारी निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट र फलामे रडको भाउ घटाएको हो । पिपिसी र ओपिसी सिमेन्टमा ३० र ३५ रुपैयाँ घटाएको हो । ४ सय २० रुपैयाँ रहेको ५० किजीको…
Read More...

गण्डकीका ८५ वटै स्थानीय तहका उपप्रमुखले अब गाडी सुविधा पाउने

पोखरा– गण्डकी प्रदेशका सबै स्थानीय तहका उपप्रमुखले पनि अब गाडी सुविधा पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले उपमेयर तथा उपाध्यक्षले पनि गाडी सुविधा दिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको हो । असार २५ गते बसेको मन्त्रिपरिषदको…
Read More...

ज्ञानेन्द्र मल्लको बिस्फोटक ब्याटिङसँगै मलेसियामाथि नेपालको जीत

ज्ञानेन्द्र मल्लको विस्फोटक ब्याटिङसँगै नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । यो टी–२० विश्वकप छनोटको एसिया फाइनलमा पहिलो जित हात पारेको छ । वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ६ बल बाँकी छँदा ३…
Read More...

पोखरामा विदेशीको धन्दाः धर्म प्रचारदेखि यौन दूराचरसम्म

पोखरा– पोखरामा विदेशीको अवैध धन्दा फस्टाएको छ । अवैध धन्दामा संलग्न कास्कीमा २ दिनमै ४ विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिइबीले पोखराबाट अस्ट्रेलियन नागरिक…
Read More...

गृहकार्य नगरेकाे भन्दै विद्यार्थी कुटपिट, पाेखराबाट शिक्षक पक्राउ

पोखराको हेमजामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक श्रीराम त्रिपाठी छन् । साउन ५ गते पोखरा–२५ को हेमजा बोडिङमा अध्ययनरत १४ बर्षीया एक बिधार्थीलाई होमवर्क नगरेको भन्दै त्रिपाठीले कुटपिट गरेका थिए ।…
Read More...

दक्षिण एसियाली खेलकुद हुनेमा शकां ! कुनकुन खेल हुनेछन् पोखरामा ?

पोखरा, ७ साउन डिसेम्बर १ बाट हुने सागको मिति नजिकिँदै जाँदा पूर्वाधार निर्माण भने अझै नसकिएकाले खेलप्रेमीमा सागका खेल हुँदैनन् कि भन्ने शंका कायमै छ । अब ४ महिनामात्रै बाँकी छ । तर, काठमाडौंको दशरत र पोखरा रंगशाला दुबै निर्माणाधीन अवस्थामै…
Read More...