Browsing Category

मनोरञ्जन

कहाँ हुन्छ, कसरी हुन्छ आइफा अवार्ड, टुंगिएन कार्यक्रमस्थल

काठमाडाैं, इन्टरनेसनल इन्डियन फिल्म अवार्ड आइफाको २०औँ संस्करणको आयोजनाले काठमाडौंमा गर्न सरकारले स्विकृती दिएकोमात्रै होइन ठूलो रकम नै छुट्याएको भन्दै सामाजिक सञ्जाल नै रंगियो । अहिले पनि यो विषयले सामाजिक सञ्जाल तातिरहेको छ । कार्यक्रम…
Read More...

यसरी मेरी आमा मेरो आदर्शपात्र….

संगीत मगर –  हाई स्कुलदेखि नै बिमाबारे व्यवस्थापन संकायमा पढियो । हरेक परीक्षामा ‘बिमा गर्दा अर्को एकजना इच्छाएको व्यक्ति राख्नुपर्छ’ भनेर पनि लेखें । तर अपसोस व्यवहारमा भने भुसुक्कै बिर्सिहाले छु । फर्म भर्दै जाँदा ‘इच्छाइएको…
Read More...

धर्मेन्द्रको ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ सार्वजनिक

मेरो समय काठमाडौं, १७ बैशाख– कवि धमेन्द्र नेम्वाङको कवितासंग्रह ‘मैले बोल्दा देशको नक्सा हल्लिन्छ’ विमोचन भएको छ । मण्डला थियटरमा आयोजित एक कार्यक्रममा उनको किताब सार्वजनिक गरिएको हो । रंगवादी साहित्य अभियानका एक अभियनता नेम्वाङको उक्त…
Read More...

३ दिनमा ४ प्याराग्लाइडिङ दुर्घटना, २ को मृत्यु

पोखरामा मंगलबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ व्यक्तिगत उडाउने क्रममा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको दुर्घटना भयो । दुर्घटना पश्चात तत्काल पोखराकै मेट्रो सिटी अस्पतालमा पु¥याए पनि उनको मृत्यु भइसकेको थियो । स्टेपिन आफ्ना छोरीसहित…
Read More...

पशुपति शर्माको “लुट्न सके लुट” गित किन हट्यो युट्युब बाट? यस्तो छ कारण, पढ्नुहोस

फाल्गुन-४,पोखरा।  युटुबमा रिलिज भए लगत्तै भाईरल बनेको पशुपति शर्माको  व्यंग्यात्मक गित "लुट्न सके लुट,नेपालमै हो छुट" युटुबबाट हटाईएको छ। आज बेलुका झन्डै ९ बजेतिर गायक शर्माले आफ्नो फेसबुक मार्फत बिज्ञप्ति निकाल्दै उक्त गित युटुब बाट आफैले…
Read More...

देश लुट्नेलाई पशुपति शर्माको झटारो “लुट्न सके लुट”

फाल्गुन-२,पोखरा। चर्चित लोक तथा दोहोरि गायक पशुपति शर्मा फेरी एकपटक नयाँ व्यंगात्मक गित "लुट्न सके लुट,नेपालमै छ छुट" भन्ने लोक लयमा आधारित गित लिएर दर्शक श्रोता माझमा  आएका छन। समाज अनि देशमा ब्याप्त भ्रष्टचार लगाएत अन्य धेरै सामाजिक…
Read More...

‘प्रणय दिवस’मा पोखरामा “सप्तरंग म्युजिकल जर्नी” हुने

माघ-२९,पोखरा। फाल्गुन २ गते अर्थात प्रणय दिवसमा पोखरामा सात प्रदेशका सात कलाकार सहितको प्रस्तुतिमा सप्तरंग कार्यक्रम हुने भएको छ। प्रदेश अवधारणाको कार्यान्वयनसँगै सातै क्षेत्रका नागरिकविच सांगितिक माहौल मार्फत सद्भाव र ऐश्वर्यता कायम गर्न…
Read More...

खुकुरी चिनाउन साइकल यात्रामा

पोखरा, ‘भोजपुरको खुकुरी राम्रो छ । तर पछिल्लो समय त्यहाँको खुकुरी पनि अन्य ठाउँजस्तै नक्कली हुन थालेको छ,’ तेजप्रसाद पराजुली भन्छन्, ‘हराउन लागेको भोजपुरे खुकुरी चिनाउन साइकल यात्रामा निस्केको हुँ ।’ पराजुली शनिबार बिहानै पोखरामा झुल्किए ।…
Read More...

नाटक घेरोः मौलिक स्वादमा रुढीवादमाथि व्यंग्य

पोखरा- भजन र आरतीसँगै नाटकको पर्दा खुल्छ । आरतीसँगै एउटा परिवारमा छिर्छ, कथा । जहाँ महिला तरकारी केलाउँदै हुन्छिन् र पुरुष कुनै शास्त्र पढ्दै । माइतीमा श्राद्ध खान र हेराउन जाने दम्पतिको संवादसँगै नाटक अघि बढ्छ । नाटकका प्रमुख पात्र वा यही…
Read More...

साइकल गुडाएरै दसैंतिहारः ४० दिने यात्रामा निस्के दिवस

पोखरा- साइकल यात्री दिवश गुरुङले असोज नेपाल साइकल यात्रा सुरु गरेका छन् । साइकल तथा सामाजिक अभियन्ता गुरुङले सोमबारदेखि साइकल यात्राको थालनी गर्दैछन् । प्रदेश नम्बर १ र २ का सबै जिल्ला र अरु प्रदेश हुँदै पूर्वपश्चिम साइकल यात्रा गर्ने…
Read More...