Browsing Category

मनोरञ्जन

पाेखरामा ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’

पोखरा पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘बुधबारेमा फल्प मंगलबारेमा हीट’ मञ्चन भएको छ । कारकारका पीडालाई देखाइएको नाटक बिहीबारसम्म मञ्चन हुने छ । वान वल्ड थिएटरको प्रस्तुतिमा निर्माण गरिएको यो नाटक वार्षिक नाट्य यात्रा २०७५ अन्तर्गत…
Read More...

हाराको हाइकिङमा कर्णालीकोे अस्पतालका लागि २४ लाख

मेरो समय पोखरा – कर्णालीको कालीकोटमा १५ शैय्याको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग रकम जुटाएका छन । सहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रममा सहभागी दाताहरुले अस्पतालका…
Read More...

सेफ नेपालले मनायो जिरो इमिसन र गैंडा दिवस

मेराे समय डेस्क पोखरा, ७ असोज  वन क्याम्पस पोखरामा अध्धयनरत विद्यार्थीहरुको संस्था ‘सेफ नेपाल’ शुक्रबार र शनिबार ‘जिरो इमिसन डे’ तथा विश्व गैंडा दिवश मनाएको छ । संस्थाले शुक्रबार ‘जिरो इमिसन डे’ को अबसरमा ’रन फर ग्रिन’ मुल नाराका साथ…
Read More...

चिसापानी ३० प्लस नृत्यमा अब्बल

मेराे समय डेस्क पोखरा, ७ असोज स्टेजमा अधबैंशे कलाकारको समूह । आआफ्ना जातीय पहिचान झल्कने पोषाक । र आफ्नै मौलिकता बोकेको सोरठी, कौह्रा झ्याउरे लगायतका रहरलाग्दा नृत्य । हलमा भरिएको दर्शकको भीड र बेलाबेला गुञ्जने गड्गडाहट ताली…
Read More...

स्टार्स स्टुडियाेकाे कविता प्रतियाेगितामा प्रथम कविता ‘संस्कृति’

संस्कृति श्रीराम अधिकारी ‘गोर्जे’ आजकल खालिखालि छन् गाउँहरू रित्तारित्ता छन् बस्तीहरू रोधी घरहरू पनि खाली छन् आजकल ठूले र सानीहरू पनि दोहोरी गाउँदैनन् न नाच्छन् ठूली र सानेहरू कम्मर मर्काइमर्काई न बज्छ घिनताका ताकाधिनका…
Read More...

अस्ट्रेलियामा भाँडा टल्काउँदै विश्वसाइकल यात्री

साइकलबाट संसार घुमेका विश्व साइकल यात्री पुस्कर शाह अहिले नेपालमा छैनन् । तर, नेपालको झण्डा बोकेर देश चहारेको पक्का हो । यो प्रमाण उनको विश्व रेकर्ड ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा पनि उल्लेख छ । संसारलाई साइकलबाटै नियालेका उनको ‘संसारलाई…
Read More...

झरीमा भिज्दै संगीतमा रमाउने हो? पोखरामा हुँदैछ ‘रेन्टरटेनमेन्ट’

पोखरा– रेन्टरटेनमेन्टको पाँचौ सिजन भदौ ३० गते पोखरामा हुने भएको छ । आयोजक ब्यञ्जन रेस्टुरेन्टले विहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर इभेन्टको बारेमा जानकारी दिएको हो । पाँचौ सँस्करणको रेन्टरटेनमेन्ट मनोरञ्जनको प्याकेज हुने…
Read More...

संसदको एकै स्वरः प्रदेशलाई हल्का नसोच

मेराे समय पोखरा – प्रदेशका सांसददेखि मुख्यमन्त्रीसम्मको आग्रह छ, ‘प्रदेशलाई हल्का रुपमा नहेर, प्रदेश असफल भए देश सफल हुन सक्दैन ।’ ठूलो संघर्ष र परिवर्तनपछि संघीयतासँगै आएको प्रादेशिक संरचना खिसिटिउरी गर्ने विषय नभएको उनीहरुकको भनाइ छ ।…
Read More...

अन्नपूर्ण गाउँपालिकामा हेलिकप्टर निशेध: चराचुरुंगी र वन्यजन्तु भागे !

पाेखरा गण्डकी प्रदेश सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पूर्वाधार निर्माण गरिरहेकाे छ । त्यसका लागि एक गाउँ एक हेलिप्याड निर्माण सरकारकाे याेजना छ । तर, अन्नपूर्ण गाउँपालिकाले भने हेलिकप्टर अवतरणमा निशेध गरेकाे छ ।…
Read More...

बुख्याँचा

एकपटक मैले बुख्याँचालाई भनें, ‘यो एक्लो ठाउँमा एक्लै उभिएर तिमी पक्का थाक्छौं ।’ त्यसपश्चात उसले भन्यो, ‘अरुलाई तसाउनुको गहिरो र मजा छुट्टै छ, त्यसैले म थाक्दिनँ ।’ एक मिनेटजति सोचिसकेपछि मैले भनें, ‘अँ त्यो त सही हो । तर मलाई पनि थाहा…
Read More...