Browsing Category

अन्तर्वार्ता

प्रचण्ड पार्टी चलाउन नसकेर स्खलित एमालेमा मिसिएः डा. बाबुराम भट्टराई

वैज्ञानिक विचार र दर्शन स्थापित हुन सयौं वर्ष लाग्छ ।  त्यसैले नयाँ विचार तुरुन्तै स्थापित भइहाल्छ भनेर सोच्नु वैज्ञानिक हुँदैन । वैकल्पिक शक्ति नयाँ शक्तिको पहिचान जनताले छिट्टै देख्छन् । माओवादीबाट बाहिररिएर नयाँ शक्ति…
Read More...

पोखराका मेयरकाे एक वर्ष शृंखलाः मेयर साब कुरा ठूला हाेइन, ससाना कामबाट थालनी गर्नोस् !

मेरो समय डेस्क पोखराका विभिन्न ठाउँमा सडक भत्किएका छन्, उस्तै खाल्डा परेका छन् । पार्किङको समस्या उस्तै छ । खानेपानी, प्राधिकरण, टेलिकम, ढल निकाससँग समन्वय नहुँदा कतिपय सडक बन्दैबन्दा राेकिएका छन् । पोखरा सभागृहको हालत दयनीय छ ।…
Read More...

पोखराका मेयरको एक वर्ष शृंखलाः फितला मेयर-कर्मचारीले टेरेनन्, पार्टीको असहयोग

स्थानीय निकाय छँदा ठाडो तोक लगाएर नियुक्ती गरेका कर्मचारी पनि छन् । एकछत्र राज गरेका कर्मचारीलाई काम लगाउनै गाह्रो बन्यो,’ मेयर जिसीले भने, ‘सेवालार्इ कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नुभन्दा पनि कसरी मेयरलाई अप्ठेरोमा पार्न सकिन्छ भन्ने…
Read More...

पोखराका मेयरको एक वर्षः गर्छु भन्छन् ठामकाठाम, केही गरेनन् काम

उनीप्रति पोखरावासीको विश्वास थियो, ‘मान्छे असल छन्, यीनले कम्तिमा बिगार्दैनन् ।’ उनले आफुले त बिगार्दैनन् तर बिगार्नेलाई पनि रोक्न सकेनन् भने पोखरा त पोखराजस्तो रहँदैन भन्ने चिन्ता पोखरा, कुनै योजना लिएर पोखराका मेयर मानबहादुर जिसीलाई…
Read More...

अमेरिकाकाे सुखबाट बिजनेस म्यानकाे सपना बाेकी गुँड फर्केका युवा

विकास मगर पोखरा – सानोमा एकदिन विजेश पालिखेले आमालाई सोधेका थिए, ‘आमा हाम्रो बाबा के काम गर्नुहुन्छ ?’ आमाले जवाफमा भनेकी थिइन्, ‘विजनेस म्यान ।’ आमाको त्यो उत्तर पाएपछि नै ‘विजनेस म्यान’बन्ने सपना देख्न थाले । यद्यपि उनलाई…
Read More...

नेपथ्यका अमृत गुरुङ भन्छन्: म झुक्किएर गायक बनें

नब्बेको दशकमा जन्मेको पोखरेली ब्यान्ड नेपथ्य नेपालकै चर्चित व्यान्डमात्रै बनेन, विश्वका कुनाकुना पुगेर सांगीतिक कार्यक्रम गर्ने एकमात्र ब्यान्ड बनेको छ । नेपालमा बग्रेल्ती सांगीतिक ब्यान्डहरु भएका बेला जन्मेको यो ब्यान्डले आफ्नो फरक धार…
Read More...

साइकले रक्तदाता: रक्सी, चुरोट जहाँ नि पाइन्छ तर रगत नपाएर ज्यान जान्छ

रगत दानको आह्वान गर्दै मेची महाकाली साइकल यात्रा गरेका तीर्थ अवस्थीले थुप्रैको ज्यान बचाएका छन् । ५० पटक आफैं रगत दान गरिसके । ३ हजारभन्दा बढीलाई रगतको व्यवस्थापन गरिदिएका छन् । पोखरा अंग्रेजी अक्षरमा ‘डोनेट ब्लड’ खोपिएको ट्याटु…
Read More...

बाटुलेचौरका खिमः महेन्द्र राजा बन्दा सारंगी रेटे, जो ऊहिल्यै चाइना पुगे

उनी पास भएर राज्यभिषेकमा सारंगी बजाउन दरबार त पुगे । तर, खिमबहादुर गन्धर्व उसैगरी जिन्दगीका परीक्षाहरुमा सजिलै पास भएनन् । जीवनका थुप्रै परीक्षामा उनलाई समयले फेल गराइदिएको छ । अमृत सुवेदी पोखरा पोखरा मोहोरिया टोलमा एउटा दरबार थियो,…
Read More...

‘जाउँजाउँ लाग्ने अहा ! हुनेछ बागलुङ नगर’

पाेखरा-  यतिबेला स्थानीय सरकारका जनप्रतिनिधि के गरिरहेका छन् ? एक वर्षको अवधिमा चुनावमा गरेका बाचा कति पूरा गर्न सके ? कति प्रक्रियामा छन् र केके कुरामा समस्या रहेछ ? सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन् ? नागरिकले जानकारी पाउन जरुरी छ…
Read More...

यहाँ विकासका लागि भिजनकै अभाव छः रवीन्द्र अधिकारी

४ नम्बर प्रदेश पर्यटकीय हिसाबले महत्वपूर्ण प्रदेश हो । त्यसको पर्यटकीय राजधानी पोखरा । पोखराले पर्यटकीय राजधानीको नेतृत्व गर्नुपर्नेछ । प्रचारप्रसार गर्न महत्वपूर्ण छ, नयाँ उपायहरु कोर्न, मिसन र स्लोगन बनाउने काम गर्नुपर्ने हो । तर…
Read More...