Monday, July 26, 2021

आजको मिति: २०७८ श्रावण ११ ,सोमबार

समाचार

मन्त्री, प्रमुख सचिव र सचिवहरुलाई राखेर मुख्यमन्त्रीको निर्देशन “सरकारले पूर्णता पायो, अब काम गरौँ”

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउदै अब काममा लाग्न मन्त्रीहरु र कर्मचारीलाई निर्देशन दिएका छन् l आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको कार्यक्रममा उनले पारदर्शिता, सुशासन र...

थप पद्नुहोस
टेलिकमका प्रबन्ध निर्देशकलाई कार्यालय छिर्न प्रतिबन्ध, आन्दोलन चर्काउँदै कर्मचारी

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई कार्यालयमा छिर्न प्रतिबन्ध गरिएको छ । कर्मचारी युनियनले आफ्ना माग पुरा गराउन दबाबस्वरुप प्रबन्ध निर्देशक अधिकारीलाई कार्यालय प्रवेशमा राेक लगाउँदै कार्यालय घेराउ गरिरहेका छन् ।...

थप पद्नुहोस
आज बकर इद, कोरोनाका कारण घरघरमै मनाइदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात्...

थप पद्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्बजनिक

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो ।भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा...

थप पद्नुहोस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा सपथग्रहण गरेका छन् । देउवाले ५ जनालाई मन्त्री बनाएका छन् । उनको मन्त्रीमण्डलमा कांग्रेसका बालकृष्ण खाँड गृहमन्त्री बनेका छन् । खाँड देउवाको विश्वास पात्र हुन् । खाँड कांग्रेस...

थप पद्नुहोस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् । उनले राष्ट्रपतिले...

थप पद्नुहोस

गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्धको १ लाख ४२ हजार ६ सय ५० डोज भेरोसेल खोप आजदेखि लगाइँदै छ । नवलपरासी, म्याग्दी, मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा खोप पुगिसकेको छ ।नवलपरासी र म्याग्दीका लागि गाडीमा पठाइँदै छ...

थप पद्नुहोस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । सर्वोच्च...

थप पद्नुहोस

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनको बैठकमा अब साथ दिलन नसक्ने र गठबन्धनबाट बाहिरिने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको बैठबमा एमाले एकताका लागि प्रक्रिया अगाडि...

थप पद्नुहोस

कास्कीमा क्रियाशील चार राजनैतिक दलले सर्वाेच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । नेपाली काँग्रेस कास्की सभापति कृष्ण केसी, नेकपा(माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, जसपा कास्की अध्यक्ष गिरि प्रसाद गुरुङ र राजमो कास्की अध्यक्ष...

थप पद्नुहोस
Page 1 of 5 1 2 5

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist