Browsing Category

राजनीति

नेता योगेशको सन्देशः प्रधानमन्त्रीज्यू निर्मम समीक्षा गर्नुस्, प्रचण्ड पनि सच्चिनुस्

अहिलेको सरकारलाई कसैले सहानुभूति दिओस् भन्ने छुट छैन । हामीले जनताको सहानुभूति खोज्ने बेला होइन । अब जनतालाई काम दिनुपर्ने ठाउँमा आइपुगेका छौं । यो हाम्रा लागि कठिन परीक्षाको घडी हो । हामी प्रत्येक दिन परीक्षा दिइरहेका छौं । तर, कुनै दिन…
Read More...

नगर विकास प्रशिक्षण केन्द्र अब गण्डकी प्रशिक्षण प्रतिष्ठान

पोखरा, २४ फागुन गण्डकी प्रदेश सरकारले प्रदेश प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ । सरकारले प्रदेशका स्थानीय तहका पदाधिकारी, कर्मचारीदेखि प्रदेशका पदाधिकारी, सांसद र कर्मचारीसम्मलाई प्रशिक्षण र विभिन्न कार्यक्रम गर्न गण्डकी प्रशिक्षण…
Read More...

अलग मधेसकाे माग गरेका सिके राउतले भने: सबैकाे जित भयाे

पाेखरा, २४ फागुन- स्वतन्त्र मधेस गठबन्धनका नेता सीके राउतले सरकार र आफूबीच भएको ११ बुँदे सहमति ऐतिहासिक भएको बताएका छन् । यो सहमतिले सरकार र जनता सबैको जित भएको उनको दाबी छ । ११बुँदे सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा…
Read More...

३ दिनमा ४ प्याराग्लाइडिङ दुर्घटना, २ को मृत्यु

पोखरामा मंगलबार दिउँसो सराङकोटबाट प्याराग्लाइडिङ व्यक्तिगत उडाउने क्रममा रसियन नागरिक दिमिट्रिफ स्टेप्निसको दुर्घटना भयो । दुर्घटना पश्चात तत्काल पोखराकै मेट्रो सिटी अस्पतालमा पु¥याए पनि उनको मृत्यु भइसकेको थियो । स्टेपिन आफ्ना छोरीसहित…
Read More...

रवीन्द्र पत्नी विद्या भन्छिन्ः वाइडबडीबारे आरोपमात्रै हो

विकास समितिदेखि पर्यटनमन्त्रीसम्म आइपुग्दा विकास योजना, उहाँका सपनाबारे सल्लाह हुन्थ्यो । पछिल्लो समय मेरो कलेज साँझ थियो । आज उहाँलाई दिनभरि समय दिन्छु भनेर बस्थें । म उहाँसँग क्वाटरमा सँगै बसें । जनतासँग सम्बन्ध हुने भएकाले पनि म त्यो…
Read More...

विश्वयुद्धमा जस्ताे ‘वार रूम’ चलाउँदै गण्डकी सरकार

पाेखरा,३ फागुन प्रदेश दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले वाररुम सुरु गर्ने भएको छ । मुख्यमन्त्रीले प्रदेशका मुख्य परियोजनाहरु अनुगमन र निर्देशित गर्ने भिडियो प्रणालीसहितको कार्यकक्ष सुरु हुने जानकारी आर्थिक मामिला तथा योजना (अर्थ)…
Read More...

पोखरामा सरकारी गाडीमा आगजनी

पोखरा महानगरको गाडी जलाएको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले लेकसाइडकाे एक होटलबाट उनिहरुलाई पक्रेको हो । लेकसाइडमा रहेको होटल रिदमबाट नेविसंघ पोखरा विश्व विद्यालयका सभापति डिफान भुजेल, ला ग्रान्डी…
Read More...

मन्त्री उद्घाटन र भाषणमा ठिक्क, सांसद दिक्क

अमृत सुवेदी पोखरा प्रदेश सरकार गठन भएको वर्ष दिन पुग्नै आँट्यो । मंसिर १० मा प्रदेश सभा निर्वाचन भएर फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्री बनेसँगै पृथ्वीसुब्बाले घोषणा गरे, ‘२…
Read More...

दीपक मनाङेको सपथ नगराउने निर्णय

पोखरा, २२ पुस राजीव गुरुङ ऊर्फ दीपक मनांगेलाई सपथ नगराइने भएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने निश्कर्ष निकालेका हुन् । सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य…
Read More...

अन्तर प्रदेश बैठकमा सातै मुख्यमन्त्री, प्रधानमन्त्री र मुख्यमन्त्रीबीच दूरी कम होला ?

पाेखरा- नयाँ संविधान बनेर संघीयता लागू भएपछि आइतबार सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा भाग लिन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं आएका छन् । प्रदेश र संघवीच राजनीतिक…
Read More...