Browsing Category

समाज

यस्तो हुनेछ ३ दिनको मौषम, सतर्कता अपनाउन चेतावनी

पाेखरा-आज शुक्रबार पनि देशभर मौसम बदली भई देशका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशााखाले जनाएको छ। महाशाखाले शुक्रबार बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गरेको छ । उक्त चेतावनीमा भनिएको छ, देशका पश्चिम तथा पूर्वी तराईका…
Read More...

उमेर ढल्केपछि गायिका मञ्जुलाई भयो यस्तो पीडा (भिडियोसहित)

गायिका तथा प्रस्तोता मञ्जु पौडेलले मौलिक तीज गीत नाच्छु घुमेर बजारमा ल्याएकी छन्। हरेक तीजमा मौलिक तीजको भाका लिएर आउने पौडेलले यसपालिको तीजमा काम भन्दाभन्दै उमेर ढल्केको पीडालाई गीतमार्फत पोखेकी छन्। ‘काम भन्दै गयो मेरो आधी उमेर…
Read More...

पोखरादेखि भैरहवा र भरतपुर हवाइ सेवा जाेड्दै यति एअरलाइन्स (हेर्नुहाेस् भाडादरसहित)

पोखरा-यति एअरलाइन्सले अब पोखराबाट भरतपुर र भैरहवा उडान सुरु भर्ने भएको छ । एअरलाइन्सले ३० सिट क्षमता भएको ‘जेटस्ट्रिम–४१’ जहाजबाट साउन १६ गतेदेखि भैरहवा र भदौ १५ गतेबाट भरतपुर उडान सञ्चालन गर्ने भएकाे हो । एअरलाइन्सले पोखराबाट २ नयाँ…
Read More...

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, लमजुङमा ४ मध्ये ३ काे सनाखत

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको…
Read More...

लमजुङमा दोर्दीले बगाएर ४ जनाको ज्यान गयो

लमजुङको दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ। बाढीमा परी करिब ११ जनाजति हराएको अनुमान गरिएको छ । बुधबार दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट एक्कासी पहिरोसहितको बाढी आउँदा मानिसहरु बगाएको दोर्दी…
Read More...

पोखरामा बालिका बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

पोखरा। बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् । ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा…
Read More...

कास्कीमा सिमेन्ट र फलामे रडको भाउ घट्यो

कास्कीमा सिमेन्ट र फलामे डन्डीको भाउ घटेको छ । जिल्ला दररेट निर्धारण समितिले सरकारी निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट र फलामे रडको भाउ घटाएको हो । पिपिसी र ओपिसी सिमेन्टमा ३० र ३५ रुपैयाँ घटाएको हो । ४ सय २० रुपैयाँ रहेको ५० किजीको…
Read More...

पोखरामा विदेशीको धन्दाः धर्म प्रचारदेखि यौन दूराचरसम्म

पोखरा– पोखरामा विदेशीको अवैध धन्दा फस्टाएको छ । अवैध धन्दामा संलग्न कास्कीमा २ दिनमै ४ विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिइबीले पोखराबाट अस्ट्रेलियन नागरिक…
Read More...

गृहकार्य नगरेकाे भन्दै विद्यार्थी कुटपिट, पाेखराबाट शिक्षक पक्राउ

पोखराको हेमजामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक श्रीराम त्रिपाठी छन् । साउन ५ गते पोखरा–२५ को हेमजा बोडिङमा अध्ययनरत १४ बर्षीया एक बिधार्थीलाई होमवर्क नगरेको भन्दै त्रिपाठीले कुटपिट गरेका थिए ।…
Read More...

सडक डिभिजन दमौलीबाट १ लाख ७५ हजार घुससहित २ पक्राउ

पोखरा, २ साउन सडक डिभिजन कार्यालय दमौलीबबाट घुस लिने जना पक्राउ परेका छन् । डिभिजन कार्यालयका कम्युटर अपरेटर प्रकाश पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका हुन् ।…
Read More...