Browsing Category

बिशेष

गाेरखा उत्तरी क्षेत्रकाे ओढारमा लुकाइएकाे १६ किलो सुन बरामत, एक व्यक्ति पक्राउ

पोखरा। गोरखाको उत्तरी क्षेत्रको एक ओढारमा लुकाएर राखिएको १६ किलो  सुन बरामद भएको छ। धार्चे गाउँपालिका खोर्लाबेसीको ओढारमा लुकाइराखेको सुन बिहीबार प्रहरीले बरामत गरेको हो । सुनसिहत एकजना व्यक्ति पनि पक्राउ परेका गोरखा प्रहरीले जानकारी…
Read More...

फेसबुकलाई लाग्यो यस्तो जरिवानाः गाेपनियता नजाेगाएपछि ५ अर्ब डलर तिर्नुपर्ने

९ साउन, । अमेरिकाले चर्चित सामाजिक सञ्जाल फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले अहिलेसम्मकै सबैभन्दा बढी जरिवाना तिराउने निर्णय लिएको हो । बीबीसीले अमेरिकाको संघीय…
Read More...

गुल्मी पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुग्यो, लमजुङमा ४ मध्ये ३ काे सनाखत

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको…
Read More...

लमजुङमा दोर्दीले बगाएर ४ जनाको ज्यान गयो

लमजुङको दोर्दीखोलामा अचानक आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ। बाढीमा परी करिब ११ जनाजति हराएको अनुमान गरिएको छ । बुधबार दोर्दीखोलाको सिरानमा रहेको ताँजेभन्दा माथिबाट एक्कासी पहिरोसहितको बाढी आउँदा मानिसहरु बगाएको दोर्दी…
Read More...

पोखरामा बालिका बन्धक बनाई बलात्कार गर्ने शिक्षक पक्राउ

पोखरा। बालिकालाई होटलमा बन्धक बनाइ करणी गरेको अभियोगमा एक शिक्षक पोखराबाट पक्राउ परेका छन् । ८ दिनदेखि पोखरा ६ डिहिगोपाटनस्थित कन्ट्री यार्ड होटलमा उदयपुर बस्ने १४ वर्षीया बालिकालाई बन्धक बनाइ जबर्जस्ती करणी गर्दै आएको आरोपमा…
Read More...

कास्कीमा सिमेन्ट र फलामे रडको भाउ घट्यो

कास्कीमा सिमेन्ट र फलामे डन्डीको भाउ घटेको छ । जिल्ला दररेट निर्धारण समितिले सरकारी निर्माण कार्यमा प्रयोग हुने सिमेन्ट र फलामे रडको भाउ घटाएको हो । पिपिसी र ओपिसी सिमेन्टमा ३० र ३५ रुपैयाँ घटाएको हो । ४ सय २० रुपैयाँ रहेको ५० किजीको…
Read More...

पोखरामा विदेशीको धन्दाः धर्म प्रचारदेखि यौन दूराचरसम्म

पोखरा– पोखरामा विदेशीको अवैध धन्दा फस्टाएको छ । अवैध धन्दामा संलग्न कास्कीमा २ दिनमै ४ विदेशी नागरिक पक्राउ परेका छन् । मंगलबार बाल यौन दुराचार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिइबीले पोखराबाट अस्ट्रेलियन नागरिक…
Read More...

विप्लव नेतृत्वका तनहुँका २ नेता पक्राउ

पोखरा, ७ साउन तनहुँबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका २ कार्यकर्ता पक्राउ परेका छन् । व्यास नगरपालिका–१४ केशवटार निवासी नेत्रप्रसाद थापा र भानु–२ भकुन्थोक निवासी विष्णुकुमार श्रेष्ठ (दृष्टी) पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय…
Read More...

गृहकार्य नगरेकाे भन्दै विद्यार्थी कुटपिट, पाेखराबाट शिक्षक पक्राउ

पोखराको हेमजामा विद्यार्थी कुटपिट गर्ने शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक श्रीराम त्रिपाठी छन् । साउन ५ गते पोखरा–२५ को हेमजा बोडिङमा अध्ययनरत १४ बर्षीया एक बिधार्थीलाई होमवर्क नगरेको भन्दै त्रिपाठीले कुटपिट गरेका थिए ।…
Read More...

दक्षिण एसियाली खेलकुद हुनेमा शकां ! कुनकुन खेल हुनेछन् पोखरामा ?

पोखरा, ७ साउन डिसेम्बर १ बाट हुने सागको मिति नजिकिँदै जाँदा पूर्वाधार निर्माण भने अझै नसकिएकाले खेलप्रेमीमा सागका खेल हुँदैनन् कि भन्ने शंका कायमै छ । अब ४ महिनामात्रै बाँकी छ । तर, काठमाडौंको दशरत र पोखरा रंगशाला दुबै निर्माणाधीन अवस्थामै…
Read More...